महोदय ! वैदिक संस्कार अनुसार मानव जीवनको अपरिहार्य अध्याय हो विवाह । वैवाहिक जीवनको पूर्ण सफलता प्रेम र आपसी सहयोग अनि सुदृढ विश्वास मा मात्र संभव छ । समयमा धेरै सोच बिचार पुर्याएर गरिएको विवाह सुखमय र शान्तिमय हुन्छ भने हतारका साथ वैशमा भएको प्रेमलाई मात्र सबै थोक मानेर गरिने विवाह कष्ट मय जीवनको प्रारम्भिक काल पनि हुन सक्छ। कसैको जीवन विवाह पछि सुखमय र समृद्धि मय हुन्छ भने यसको कारण ग्रह शक्ति नै हो। यो केन्द्रले एउटा यस्तो परामर्श तपाईलााई प्रदान गर्नेछ जसले तपाईको वैवाहिक जीवनमा खुशी र सुख लिएर आउन धेरै मद्धत गर्नेछ।