मानव जीवनमा आउने अनेक प्रकारका समस्याहरूको समाधान गर्ने क्षमता भएकै कारण आज संसारमा रत्नहरूको धेरै माग भएको छ। औषधि निर्माण देखि लिएर ग्रह समस्या समाधानका लागि प्रयोग गरिने रत्नहरू बजारमा धेरै प्रकारका उपलब्ध छन् नक्कली रत्नहरूको व्यापार पनि धेरै फष्टाएकोअवस्थामा र रत्नहरूको सही पहिचान गर्न नसक्नुका कारण धेरै मुल्य चुकाएर पनि फाईदा लिन नसक्ने अवस्थामा हामी आएका छौ।
यो संस्थाले सम्पूर्ण उपरत्नहरू र नक्कली रत्नहरूको संकलन नगरिकन ओर्जिनल र गुणस्तरीय 5 प्रकारका रत्नहरूको संकलन गरेर बेच्दै आएको छ। जो 15 प्रतिशत देखि लिएर 80 प्रतिशत फाईदा दिने रत्नहरू छन्।
हामिले बजारमा 40000 रू सम्ममा बिक्रि हुने रत्नहरू तपाईलाई 20 000 को हाराहारीमा दिने प्रयाश गरेका छौ।
अन्य व्यापारीहरूले 200 प्रतिशत सम्म मुनाफा राखेर बेच्ने रत्नहरूलाई हामिले हाम्रो शोरूम मा निश्चत मुल्य राखेर प्रदान गर्दै आएको कुरा हजुरलाई अवगतै छ।

A:100
A:100
A:100