के तपाई ज्योतिष पढ्न चाहनु हुन्छ ? learn...

4th January, 2012
यदि चाहनु हुन्छ भने तपाईको चाहनालाई पुरागर्न राष्ट्रिय ज्योतिष प्रशिक्षण केन्द्र नेपाल प्रा ली ले सजिलो र कम समयमा ज्योतिष सिकाउनलाई निम्न कोर्सहरूको व्यवस्था गरेको छ। ज्योतिष प्रविण तीन महिना ज्योतिष पराशर छ महिना ज्योतिष भास्कर एक वर्ष तपाईले उपरोक्त कोर्स हरू घरमा अफिसमा जहाॅ बसेर पनि सजिलै पढ्न सक्नु हुनेछ तपाईको सुविधाको लागि यो संस्थाले स्काईप याहू र फोन...
सप्तम शनिले वैवाहिक सुख दिन सक्दैन।

3rd January, 2012
सप्तमभावलार्इ लग्नकुण्डलीमा सबै भन्दा महत्वपूर्ण मानिन्छ, लग्नबाट सातौ भाव नै दाम्पत्य जीवन व विवाहको कारक भाव मानिन्छ। यो भाव अथवा यसको स्वामिको सिथति अन्यग्रहसगको सम्बन्धले जातक माथि पर्ने शुभ वा अशुभ प्रभावको बारेमा पूर्ण जानकारी हुन्छ। सप्तम भाव विवाह र जीवनसाथिको घर मानिन्छ। यो भावमा शनिको उपसिथति वैवाहिक जीवनको लागि अशुभ संकेत मानिन्छ। यो...
बसन्त पंचमी 2012/28 जनवरी . Basant Panchami 2012, 28 Jan

2nd January, 2012
वसत्न पंचमी । यो पर्व माघ महिनाको शुक्ल पक्षको पंचमीको दिन मनाईन्छ। यो वर्ष यो विशेष पर्व माघ महिनाको 14 गते अथार्त 28 जनवरी 2012 मा मनाईनेछ। वसन्त पंचमीलाई सरस्वती देविको विशेष पूजाको दिनको रूपमा मानिन्छ। यो दिन भगवना विष्णु , कृष्ण, राधा र माता सरस्रवतीको पहेलो फूल अविर अघ्र्य धुप दिप आदि द्धारापूजा गरिन्छ। यो दिन पहेलो गुलियो भात पकाएर यी भगवानलाई अर्पण...
|| वृहस्पतिवार व्रत विधि ||

28th December, 2011
विहिवारको दिन वृहस्पति देवताको ब्रत लिने परंपरा छ। यो व्रत गर्ने ब्रतालुहरूले दिनमा एक पटक मात्र भोजन गर्ने पर्दछ। यो दिनको व्रत लिने व्यक्तिले कोलाको वृक्षको पूजा गरेर भगवान शंकर जीको मुर्तिमा चनाको दाल र हल्दी र पहेलो पुस्पले पूजा गर्नु पर्दछ। यो व्रत गर्नाले वृहस्पति ग्रहको कुप्रभाव कम हुन्छ साथै विद्या , धन, पुत्र र अक्षय सुखको प्राप्ति हुन्छ । यदि तपाई को विवाह हुन...
असुविधाको लागि क्षमा प्रार्थि छौ
.png)
23rd December, 2011
महोदय यो वेवसाईट अज्झै निर्माणाधिन छ। गुणस्तरीय राम्रो र सरल बनाउने उदेष्यले निर्माण गर्न लागिएको वेवसाईट विभिन्न परिस्थिका कारण समयमा तयार हुन सकेको छैन। यो वेवसाईटको मूल उदेष्य सम्पूर्ण नेपाली भाषि दाजु भाई दिदी बहिनीहरूलाई निःशुल्क वा कम शुल्कमा अनलाईन ज्योतिष सेवा प्रदान गर्नु हो। यसले चाडै नै पूर्णता पाउनेमा हामी संस्थापन पक्ष...