logo

ज्योतिष कोर्स

कोर्स अवधि कक्षा संचालन हुने दिन शुल्क
ज्योतिष प्रविण
(ज्योतिषको सामान्य जानकारी)
90 दिन
सामान्य ज्योतिष
30 दिन
गणित ज्योतिष
30 दिन
फलित ज्योतिष
30 दिन ।
मंगलवार र शनिवार
कक्ष अवधि हप्ताको पाच घण्टा
मासिक 3100
एकमुष्ट 7500
प्रवेश शुल्क free
पाठ्य सामग्री शुल्क Free
ज्योतिष पराशर छ महिना
ज्योतिषको विस्तृत ज्ञान
विस्तृत र सुक्ष्म गणित प्रकृया।
कम्प्युटर ज्योतिषको ज्ञान।
सबै कुण्डलीको व्याख्या
विस्तृत फलादेश
छ खण्डमा पाठ्य सामग्री।
मंगलवार र शनिवार
कक्ष अवधि हप्ताको पाच घण्टा
मासिक 3100
एकमुष्ट 15000
प्रवेश शुल्क free
पाठ्य सामग्री शुल्क Free
ज्योतिष भास्कर 1 Year
योकोर्स गर्नको लागि माथिको कोर्स अनिवार्य गरेको हुनु पर्नेछ।
यो कोर्स घरैमा बसेर गर्न सकिने छ। यो कोर्स गरेका मध्ये वर्षमा एक पटक प्रतिस्पर्धाको आधारमा दुईजना विद्यार्थिको छनोट गरि सम्मानित व्यक्तिको हातबाट ज्योतिष सम्राट नामक स्वर्ण पदक र ज्योतिष भास्कर नामक पदक प्रदान गरिनेछ।
मंगलवार र शनिवार
कक्ष अवधि हप्ताको पाच घण्टा
मासिक 3100
एकमुष्ट 30000
प्रवेश शुल्क free
पाठ्य सामग्री शुल्क Free