महोदय हामी नेपाली, हिन्दी र अंग्रेजी भाषामा तपाईको वा तपाईले चाहेको व्यक्तिको जन्मकुण्डली तयार गरेर पि डी एफ फर्मेटमा तपाईलाई पठाउँदछौ । जसमा अवकहवडा चक्र, सामान्य विवरण, ग्रहस्पष्टहरु, जन्मकुण्डली, चन्द्रकुण्डली, नवमांशकुण्डली लगायत १२ वटा कुण्डलीहरु, विंशोत्तरी दशा, त्रिभागी दशा, योगिनी दशा र विस्तृत फलादेश सहित राखिएको हुनेछ ।